दफा ३४
नवीन प्रविधिको प्रयोग गर्ने
आयोगले निर्वाचन व्यवस्थापनका लागि नवीन प्रविधिको प्रयोग गर्ने व्यवस्था मिलाउनेछ ।